" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

...

विकास मान श्रेष्ठ

वडा अध्यक्ष

अन्य पदाधिकारी

हार्दिक आग्रह

जो जो लप्पा नमस्कार !

आशा छ यस वडाका वडाबासिन्दाहरु स्वास्थ्य र उच्च आत्मासम्मानका साथ हुनुहुन्छ ।

ललितपुर महानगरपालिका अन्तर्गत ५ नं. वडाको भौगोलिक, आर्थिक, मतदाता, जनसंख्या, भाषा, यातायात, शिक्षा, स्वास्थ्य, सेवामूलक राष्ट्रिय संघ तथा अन्तर्राष्ट्रिय संस्थाहरुको जानकारीमूलक तथ्याङ्कहरु यथासम्भव प्रस्तुत गर्ने जमर्काे गरेको छौं । ।

यस वेबमा रहेका तथ्याङ्कहरु आधिकारिक स्रोत एवं वडा कार्यालय कै सक्रियताबाट तयार पारिएको हुँदा सम्पूर्ण क्षेत्रलाई विस्तृत रुपमा समेट्न नसकिने तथ्य सर्वविदितै छ । यो प्रयासबाट वडा सम्बन्धी विविध जानकारी, सूचना एवं तथ्याङ्कबाट अध्ययनकत्र्ता, विद्यार्थी एवं सम्बद्ध पक्ष लाभान्बित हुनेछन् भन्ने आशा गरिएको छ ।रेका छौ ।

प्रस्तुत गरिएका तथ्याङ्कगत कुनै त्रुटिहरु र छुट हुन गएका महत्वपूर्ण सूचनाहरुको सही जानकारी उपलब्ध गराई सुधारका लागि आफ्नो सुझाव एवं प्रतिक्रिया पठाईदिन समस्त वडाबासीहरुमा हार्दिक आग्रह गरेका छौं । ध गर्दछौं ।

धन्यवाद !
विकास मान श्रेष्ठ
वडा अध्यक्ष वडा न ५

  •   सूचना तथा समाचार
  1. बाल क्लब रनिङ्ग सिल्ड हाजिर जबाफ प्रतियोगिता

  2. ७ दिने परियोजना प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम (मितिः २०८३/०१/२५ देखि २०८२/०२/१ गते ) को समापन कार्यक्रम

  3. समुदायमा आधारित नसर्ने रोग सम्बन्धि जनचेतनामूलक अभिमूखिकरण कार्यक्रम

  4. स्वास्थ्य स्वयंसेवक र आमा समूहको लागि भान्सा सुधार सम्बन्धी अभिमुखिकरण कार्यक्रम

  5. ७ दिने लेखा व्यवस्थापन तालिम

  6. योग/व्यायमम मार्फत नसर्ने रोग तथा मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

  7. एकल महिलाहरुको लागि १ दिने क्षमता अभिवृद्धि कार्यक्रम

  8. चाँदनी ढुंगानालाई पहिलो सन्तानको आगमनको शुभ अवसरमा हार्दिक बधाई तथा शुभकामना

  9. बुद्ध जयन्तीको अवसरमा बुद्ध पूजा कार्यक्रम

  10. महिला समुहहरू बाट उत्पादन गरेका सामग्रीहरुको हाटबजार

वार्ड प्रोफाइलिङ तथ्याङ्कको संरचना

हाम्रो ग्यालेरी