" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

वडा नं. ५ द्वारा वडा ५ को बाल विकास केन्द्रलाई आवस्यक सामग्री हस्तानतरण गरियो।

     मिति २०८२.०२.२१ गते ल. पु.म. न.पा. वडा नं. ५ द्वारा वडा ५ को बाल विकास केन्द्रलाई आवस्यक सामग्री हस्तानतरण गरियो।