पाटन स्वास्थ्य विकास प्रतिष्ठान, नेशनल प्याथल्याब, स्वस्तिक अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय
ललितपुर महानगरपालिका वडा नं. ५ कार्यालय, जनस्वास्थ्य शाखा तथा वडा स्वास्थ्य कार्यान्वयन समितिको संयुक्त आयोजनामा २०८२ बैशाख २० गते महालक्ष्मीस्थान मन्दिर प्राङ्गणमा बृहत निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भयो। शिविरमा नाक, कान, घाँटी (ENT), आँखा, दन्त, जनरल स्वास्थ्य जाँच, ल्याब (सुगर, मृगौला परीक्षण), औषधि वितरण, चश्मा वितरण लगायतका सेवाहरू प्रदान गरियो। सहकार्यमा: पाटन स्वास्थ्य विकास प्रतिष्ठान, नेशनल प्याथल्याब, स्वस्तिक अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, मनकामना मेड कर्सन प्रा. लि., महालक्ष्मीस्थान व्यवस्थापन समिति स्वास्थ्य सेवामा स्थानीयको उत्साहजनक उपस्थिति देखिनु कार्यक्रमको सफलताको प्रमुख सूचक रह्यो।