३ महिने धिमेबाजा तथा नृत्य प्रशिक्षण कार्यक्रम
ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको आर्थिक सहयोग तथा ल.पु.म.न.पा. वडा नं. ५ को समन्वयमा दक्षिणकाली महिला समूहको आयोजनामा ३ महिने धिमेबाजा तथा नृत्य प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरूलाइ् धिमे बाजा हस्तान्तरण