" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

ललितपुर महानगरपालिका वडा नं ५ प्लाष्टिक मुक्त क्षेत्र बन्दै

ललितपुर महानगरपालिका वडा नं ५ प्लाष्टिक मुक्त क्षेत्र बन्दै वडा अध्यक्ष बिकास मान श्रेष्ठज्यू तथा वडा नं ५ परिवार, कटन झोला बनाउने मौका दिनु भएको छ साथै आफनै देशमा बनेको कपडालाई प्रोत्साहन गर्नु भएको छ । विश्व वातावरण दिवस २०२५