" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

जेष्ठ नागरिक दिवा सेवा केन्द्र

मिति २०८२ जेष्ठ १८ गते, ल. पु. म.न. पा वडा नं. ५ को तर्फ बाट महालक्ष्मी स्थानमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र खोल्ने विषयमा ल. पु. म.न. पा वडा नं. ५ द्वारा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको लागि चाहिने सामान हसतानतरण गरियो ।