चाँदनी ढुंगानालाई पहिलो सन्तानको आगमनको शुभ अवसरमा हार्दिक बधाई तथा शुभकामना
वडा नं. ५ का वडाबासी चाँदनी ढुंगानालाई पहिलो सन्तानको आगमनको शुभ अवसरमा हार्दिक बधाई तथा शुभकामना। नव आगन्तुक शिशुको स्वस्थ, दीर्घायु तथा सुखमय जीवनको कामना गर्दै सम्पूर्ण परिवारमा सुस्वास्थ्य, समृद्धि र खुशीयालीको निरन्तर वास रहोस् भन्ने हाम्रो शुभेच्छा छ।