बाल क्लब रनिङ्ग सिल्ड हाजिर जबाफ प्रतियोगिता
मिति २०८२ जेष्ठ १० गते ललितपुर मनपा वडा ८ गुइतोलमा भयको तेस्रो ललितपुर महानगर अन्तर वडा स्तरीय बाल क्लब रनिङ्ग सिल्ड हाजिर जबाफ प्रतियोगितामा ललितपुर म.न.पा. वडा नं ५ ले द्वितीय स्थान प्राप्त गर्नुभयकोमा ललितपुर म.न.पा. वडा ५ बाल क्लबको आदरणीय श्रीजा ढुंगाना , दीर्घायु ढुंगाना र दिव्याङ्शु ढुंगाना ज्यु हरुमा हार्दिक बधाइ तथा सुभकामना ब्यक्त गर्दछौ ।